“उहिँ खोलिको माछा उहिँ खोलिको पानि”,ग्रुन्दुक मिठो सागको”गीतको अपार सफलता पछि केशब पौडेलको अर्को सृजना“पैसा र बैँश”(भिडियो)

काठमाडौं । लोकदोहोरी गित “उहिँ खोलिको माछा उहिँ खोलिको पानि”,ग्रुन्दुक मिठो सागको”जस्ता गीतबाट अपार सफलता पछि नयाँ पुस्ताको ध्यानलाई मध्यानजर गर्दै लाेकप्रिय सर्जक केशव पाैडेलले नयाँ आधुनिक गित बजारमा ल्याएका छन् । आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएकाे आधुनिक गित“पैसा र बैँश” मा हेमन्त सिशिरको संगित,स्वर तथा एरेन्ज रहेको छ ।

केशव पौडेलको शब्द सृजना रहेको उक्त गितको म्युजिक भिडियोमा नायक सविन श्रेष्ठ र सुसिला थापाको अभिनय रहेको छ । नेपाली चलचित्र क्षेत्रमा निकै लामो समय देखि पाइला चालेका नायक सबिन श्रेष्ठ अहिलेका युबा पुस्ताको ढुकढुकी बनेका सबिन हेर्दा निकै सुन्दर देखीन्छन् । यसपाली फेरी आधुनिक गीतको म्युजिक भिडियोमा देखा परेका छन् ।

गितको म्युजिक भिडियोको निर्देशन देबेन्द्र कुँवरले गरेका हुन भने छायाकंन नरेश ऐरले गरेका हुन् । म्युजिक भिडियो सम्पादन टेकेन्द्र शाहले गरेका हुन् ।
हेर्नुहोस भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker