कोरोनाका त्रास ! बम बि,स्फोट, दुई सैनिकसहित चार जनाको मृ,त्यु

कराँची, ८ असार पाकिस्तानको सिन्ध प्रान्तमा शुक्रबार भएका तीन वटा ब,म बि,स्फोटनबाट दुई सैनिक सहित चार जनाको मृ,त्यु भएको छ । स्थानीय संचार माध्यमका अनुसार सिन्धुदेश क्रान्तिकारी सेना नामको विद्रोही समूहले ती बि,स्फोटहरुको जिम्मेवारी लिएको छ । एउटा बि,स्फोटन सिन्ध प्रान्तका राजधानी कराँचीमा भएको थियो । उक्त आ,क्रमणमा एक सर्वसाधारण र अधैसैनिक बलका सदस्य सहित आठ जना अरु घाइ,ते भएका थिए ।

अर्को बि,स्फोटन घोट्की जिल्लामा भएको थियो जसमा दुई सैनिकको ज्या,न गएको थियो । तेस्रो बिस्फो,टन सिन्ध प्रान्तकै लर्काना जिल्लामा भएको थियो, तर यसमा कुनै क्षति पुगेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker