कृर्षी तथा पशु बिशेषमा: बान्नीगढी जयगढ गाउँपालिका पशु सेवा साखा प्रमुख हर्क बःशाही (अन्तर्वार्ता)

यो कार्यक्रम तपाई रेडियो बान्नीगढी ९३.४ मेघाहर्जबाट मंगलबार बेलुकी ७ बजे यसको पुन प्रसारण शनिबार बेलुका ७ बजे र बिहान ७ः३० बजे सुन्न सक्नुहुनेछ 

कार्यक्रम कृर्षी तथा पशु बिशेषमा बान्नीगढी जयगढ गाउँपालिका पशु साखा प्रमुख हर्क बःशाहीसंगको बहस

नेपाल कृर्षी पर्दान देश हामी सबै कृर्षी पेशामा निर्भर छौ ।
पशु ब्यावसायीमा निजि क्षेत्रबाट केकती लगानी भईरहेका छ र समन्धित निकायबाट केकस्ता अनुदानका कार्यक्रमहरु पशु ब्यावसायीको लागी छुट्याईएका छन त,नेपाली अर्थतन्त्रको आशालाग्दो क्षेत्रलाई बढी व्यवस्थित गरी पशुधनको उत्पादन, प्रबर्द्धनका साथै पशुजन्य उद्योगको विकास र विस्तार गर्न स्थानिय तहहरुले के कस्ता आवस्यकता औँल्याएका छन त, पशुपन्छी क्षेत्रमा आबश्यक नीति तथा कार्यक्रम मार्फत पशुपन्छीपालक कृषक, व्यवसायी तथा उद्यमीहरुका लागि आबश्यक सेवा प्रवाहलाई सहज र सुलभ बनाई गुणस्तरीय, स्बच्छ र दिगो पशुपन्छीजन्य उत्पादन पद्धतिद्धारा उत्पादन तथा उत्पादकत्वमा बृद्धि गर्दै व्यवसायीकरणका लागि निजी तथा सहकारी क्षेत्रबाट लगानी के कती लगानी भईरहेको छ त ?

गाँपालिका तथा नगरपालिकाबाट किसानहरुकालागी उपलब्ध हुने राहत तथा अनुदानका कार्यक्रमहरु सहि तथा पारदर्सी रुपमा सन्चालन भएका छन कि छैनन तपाईको गाउँठाउँमा कृर्षी तथा पशु साखाले पुर्याएको सेवा सुबिधाको तपाईले कत्तीको प्रत्याभुत गर्नु भएको छ त हामी यिनै बिषयमा केन्द्रित रहेर कृर्षी तथा पशु बिशेसज्ञ संग कुराकानी गर्छौ । र कृर्षी उत्पादनको क्षेत्रमा पशु ब्यावसायको क्षेत्रमा कृषकहरुका गुनासा के छन त हामी ति गनासाहरुलाई पनि समेट्ने छौ कार्यक्रम कृषी तथा पशु बिशेसमा
कार्यक्रम कृर्षी तथा पशु बिशेसको पहिलो श्रृंखलामा हामीले बान्नीगढी जयगढ गाउँपालिकाका पशु साखा प्रमुख हर्क बः शाही संग कुराकानी गरेका छौ ।

पछिल्लो समय पशु साखा जयगढले पशु पालक किसानहरुकालागी पुर्याएको सेवा सुबिधा, र पशुपालन ब्यावसायको पछिल्लो अवस्था र कृषकहरुका चुनौती केछन त यसै बिषयमा कुराकानी गरिएको माथीको अडियो सुन्नुहोला

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker