सार्वजनिक सुनुवाइ कार्यक्रममा विवाद हुनु दुखद भएको समाजसेवी खत्रीको भनाई (कुराकानी सहित)

पुर्व जिल्ला जिल्ला बिकास समिति सदस्य तथा  समाजसेबि तिलक बहादुर खत्रीले बान्नीगढि जयगढ गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा बिवाद हुनु दुखद भएको बताउनु भएको छ ।

सार्वजनिक कार्यक्रममा प्रश्नउत्तोर गर्ने क्रममा विवाद उत्पन्न भई बिचमै कार्यक्रम समापन गरिनु दखद भएको समाजसेवी खत्रीले बताउनु भएको हो ।

बान्नीगढि जयगढ गाउँपालिकाको आर्थिक बर्ष २०७५/७६ को सार्वजनिक सुनुवाइ कार्यक्रमका क्रममा बिवाद उत्पन्न भई अकस्मात कार्यक्रम समापन गरिएको बिषयमा रेडियो बान्नीगढिसंग संक्षिप्त कुराकानी गर्दै उहाले कार्यक्रममा उठेका प्रश्नहरुको चित्तबुझ्दो जवाफ दिनुको सट्टा गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले बिचमै कार्यक्रम समापनको घोषणा गर्नु दुर्भाग्यपुर्ण भएको बताउनुभयो ।

कार्यक्रममा उठेका प्रश्नहरुको चित्तबुझ्दो जवाफ दिनु आयोजकको दायीत्व हुने उल्लेख गर्दै समाजसेवी खत्रीले कार्यक्रमका सहभागीले पनि निश्पक्ष ढंगबाट प्रश्नको जवाफ माग गर्नुपर्नेमा जोड दिनु भएको छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा कमशल मदिराका बिषयमा सामाजसेवी खत्रीको भनाई भिडियो

यसैबिच आज हामीले बिथोलिएको सार्बजनिक सुनाईका बिषयमा समाजसेबि तिलक खत्रिसंग कुराकानि गरेका छौँ ।

सुनौँ यो कुराकानि ………।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker