बैठक भित्रै यसरि भयो कु-टाकु-ट,हेर्नुहोस (भिडियाे)

जनकपुरधाम उपमहानगरपालिकाको बोर्ड बैठकमा मेयर लालकिशोर साह र उपमेयर रिता झा मिश्रको एकल प्रणालीलाई विरो ध गर्दा कु टाकुटदेखि म्याइन्युट च्याता च्यातसम्म भएको छ। जनकपुरधाम उपमहानगरको सोमबार बसेको बोर्ड बैठकमा नगरप्रमुख लालकिशोर साहले एकलौटी निर्णय लाद्न खोजेपछि घ म्साघ म्सीको क्र,ममा म्याइन्युट च्यात्ने देखि हा तपात हुँदै कुर्सी तो डफो डसम्म भएको हो। असार ९ ल्याउन लागेको नगराको नीति तथा कार्यक्रमा लागि बोलाइएको बोर्ड बैठकमा अधिकांश वडाध्यक्षहरुले नगरप्रमुखको एकल शासनप्रति विरोध जनाएपछि घम्साघम्सी भएको थियो। वडाध्यक्षहरुले प्रमुख साहले छलफल नै नगरी तयार पारेको हरहिसाबको विवरण र नीति तथा कार्यक्रममाथि जबरजस्ती हस्ताक्षर गराउन खोजेपछि वडाध्यक्षहरु आ,क्रोशित भई दोहोरो बाद,विवा,द भएको थियो। बैठकमा उपस्थित जनकपुर ७ का वडाध्यक्ष जानकीराम साहले नगरप्रमुख लालकिशोर साह र उपप्रमुख रिता मिश्र मिलेर हैकमवादी शैलीमा बैठक सञ्चालन गर्न खोजेपछि मा,इन्युट च्यातेको स्वीकारे। उनले भने, ‘बैठकमा नगर प्रमुख साहले जब र्जस्ती माइन्युटमा ह स्ताक्षर गराउन खोजेपछि नमान्दा आफूबाट माइन्युट च्यातिन गएको हो।’

पालिकाको सभा सञ्चालन अघि नीति तथा कार्यक्रम बोर्ड बैठकबाट पारित गराउनुपर्ने प्रावधान अनुरुप कम्तीमा २४ घण्टा पहिले सूचना उपलब्ध गराउनुपर्ने भएपनि एकाएक बैठक बोलाएर मेयरको कालो कर्तु तमा आफुहरुलाई जोड्न खोजेपछि वि वाद बढेको वडाध्यक्ष दिपेन्द्र साहले बताए। उनले भने, ‘उपमहानगरपालिकाको बैठक सञ्चालन सम्बन्धि कार्यविधिको छलफलको विषय सम्बन्धी १२ नम्बर बुँदाको १ नम्बरमै जनप्रतिनिधिलाई कम्तिमा २४ घण्टा पहिले सूचना उपलब्ध गराउनुपर्ने कुरा उल्लेख छ। तर हामीले नीति तथा कार्यक्रम हेर्नै नपाई सीधा बोर्ड बैठकमा उपलब्ध गराइएपछि आफुहरुले अ स्विकार गरेको छु।’जनकपुर ९ का वडाध्यक्ष परमेश्वर साहले नगरप्रमुख साह अलोकतान्त्रिक विधि अपनाएर अगाडी बढ्न खोजेको आरोप लगाउँदै भने ‘विगत तीन वर्षदेखि उपमहानगरपालिकाको काम कारवाही पारदर्शी बनाउन भनिरहेका छौं। तर हामीलाई केही वास्ता नै गरिएको छैन्। मेयर साहले पारद,र्शी विधि अपनाए भ्रष्टा चारको पोल खुल्ने ड,रले सबै योजना गुपचुप रुपमा गर्न थालेकोले हामीले बिरोध गरेको जनाए।’

यता जनकपुर ४ का वडाध्यक्ष सुदर्शन सिंहले उपमहानगरबाट २५ वटै वडाका लागि कुल १२ करोड ७५ लाख रुपैयाँ मात्रै जाने गरेको र अरु पैसा मेयर साह भ्रष्टाचार गर्नकै लागि नीजि श्रोतको रुपमा राखेको आरोप लगाए। उनले भने ‘हामीले उठाउने गरेको राजश्वमा समेत भष्ट्रा चार भइरहेको छ। मैले आफ्नो वडाबाट ९ लाख रुपैयाँ राजश्व उठाएर दिएको छु। जबकि ४ लाख रुपैयाँ मात्रै हिसाबमा उल्लेख छ।’ यसले नै स्पष्ट हुन्छ मेयर साह कति भ्रष्ट छ।’यता उपमहानगरपालिकाकी उपप्रमुख रिता मिश्र झाले बैठक नै सुरु हुन नदिई वडाध्यक्ष जानकीराम साहले माइन्युट च्यात्नु गलत रहेको बताइन्। उनले भनिन, ‘बैठकमा हरहिसाब वडाध्यक्षलगायत कार्यपालिका सदस्यहरुलाई उपलब्ध गराउने योजना रहेकै बेला होहल्ला गरेर बैठकको वातावरण बिगारेको हो।’ माइन्युट च्यात्ने वडाध्यक्ष साहवि रुद्ध मुद्दा चलाउने तयारीसमेत भईरहेको श्रोतको दाबी छ। सोमबारको बैठकमा राति ११ बजे विवादको क्रममा कुर्सीसमेत तो,डफो,ड भएको थियो । यता मंगलबार विहानैदेखि जनकपुर उपमहानगरको मुल गेटमा वडाअध्यक्षहरु ध,र्ना दिदै मेयर र उपमेयर मु,र्दावाद, भ्रष्टाचार गर्न पाइँदैन जस्ता नारा लगाएर धर्ना दिइरहेका छन् । अन्नपूर्णपोष्टमा लेखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker