नेकपा र कांग्रेस कार्यकर्ताबीच झ,डप, केही घा इते,प्रहरीले भने गो,लि चलाएको छैन

१५ असार, काठमाडौं । सर्लाहीको धनकौल गाउँपालिकामा स्थानीय नेकपा र कांग्रेस कार्यकर्ताबीच झ,डप भएको छ । झ,डपका क्रममा गो,ली चलेको भनिएको छ । यद्यपि, प्रह,रीले हालसम्म गो,ली चलेको पुष्टि गरिसकेको छैन । हाल घट,नास्थलमा जिल्ला प्र,हरी कार्यालय, सर्लाही र जिल्लास्थित सशस्त्र प्रहरी बलको टोली पुगेको छ । प्रारम्भिक विवरण अनुसार गो,लीको छ,र्रा लागेर केही व्यक्ति घाइ,ते भएका छन् ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले सानो निहुँबाट भएको झ,गडा राजनीतिकरण भएर ठूलो रुप लिएको बताए । ‘एक–दुई जनाबाट झगडा सुरु भएको झगडाले उग्ररुप लिएको हो । एक दर्जनभन्दा बढी घा,इते भएका छन् । अहिले स्थिति नियन्त्रणमा छ ।’घट,नामा केही व्यक्तिलाई गो,लीको छ,र्रा लागेको उनले जानकारी दिए । तर, कुन पक्षबाट गो,ली प्र,हार भएको भन्ने स्पष्ट भइनसकेको जिसीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रमुख एसपी विश्वमणि पोखरेलले भने घ,टनाबारे बुझ्ने काम भइरहेको अनलाइनखबरलाई बताए । घाइ,तेमध्ये धेरै कांग्रेस कार्यकर्ता रहेको स्थानीय बताउँछन् । साथै, गो,ली पनि कांग्रेसकै समूहबाट प्र,हार भएको स्थानीयको दाबी छ । अधिकांशको ढा,डमा गो,ली लागेको एक प्र,हरी अधिकृतले बताए । उनका अनुसार घाइ,तेमध्ये तीन जनाको अवस्था गम्भिर रहेको छ । सबैलाई उपचारका लागि एम्बुलेन्समा राखेर अस्पताल लगिएको छ । धनकौल कांग्रेस सांसद अमरेश कुमार सिंहको निर्वाचन क्षेत्र हो अनलाइनखबरमा लेखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker