एमसिसी अनुमोदनको मिति घर्किदै, अमेरिकी विदेश मन्त्री र नेपाली समकक्षी परराष्ट्रमन्त्रीको टेलिफोन वार्ता बाहिरियो

काठमाडौं : परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियोबीच टेलिफोन वा,र्ता भएको छ। बुधबार दिउँसो मन्त्री ज्ञवालीले अमेरिकी सकमक्षी पोम्पियोसँग वा,र्ता गरेका हुन्। कुराकानीमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण उत्पन्न परिस्थिति र सहयोगको बारेमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार दुई मन्त्रीले कोरोनाविरुद्धको लडाईमा गरिरहेको कामका बारेमा आफ्ना अनुभव पनि साटेका छन्। सँगै कोरोनका कारण ज्यान गुमाएका प्रति श्र,द्धान्जली अ,र्पण गरेका छन्।

अमेरिकी सहयोग मििलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित हुन नसक्दा यस विषयमा अमेरिकाले चाँसो बढाएको छ। एमसीसी अनुमोदन गर्ने समय सकिनै लाग्दा अमेरिकी विदेशमन्त्रीले नेपाली समकक्षीसँग कुराकानी गर्नुलाई महत्वका साथ हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker