कोरोनाले लियो यस्तो भयानक अवस्था ! नेपालको ७७ वटै जिल्लामा फैलियो कोरोना

१४ असार, काठमाडौंः नेपालको ७७ वटै जिल्लामा कोरोना संक्रमण फैलिएको छ । रसुवा बाहेकका सबै जिल्लामा फैलिएको कोरोना शनिबारबाट रसुवामा पनि फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज शनिबार थपिएका ५ सय ५४ जनामध्ये ९ जना रसुवाका रहेका छन् । ८ महिला र १ जना पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको हो गौतमले बताए ।

हाल नेपालमा कुल कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ । त्यस्तै, हालसम्म मृ,त्यु हुनेको संख्या २८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker