गिरिजा प्रसाद कोईरालाको जन्मजयन्तीको अवशरमा के भन्छन नेता साउँद ( भिडियो )

आज स्वर्गीय गिरिजा प्रसाद कोइरालाको ९६ औं जन्म जयन्ति ।

लोकतान्त्रीक गणतन्त्र नेपालको प्रथम राष्ट्रअध्यक्ष, पुर्व प्रधानमन्त्री नेपाली कांग्रेसका पुर्व सभापति नेपाली राजनीतिका शिखर पुरुष स्वर्गीय गिरिजा प्रसाद कोइरालाको ९६ औं जन्म जयन्तिको अवसरमा नेपाली काँग्रेसको आयोजनामा देशभर बिभिन्न कार्यक्तम गरिएका छन ।

तर अछाम जिल्लामा भने कोईराको जन्मजयन्तीको अवशरमा कुनै पनि औपचारीक कार्यक्रमको अयोजना गरिएन । बिक्रम सम्वत १९८१ असार १९ गते जन्मीनु भएका कोईराला नेपाली राजनितिका युग पुरुषका रुपमा स्थापित नेता हुने भने शान्ती सम्झौता प्रक्रियाका नायक मानीन्छन ।

यसै बिच कोईरालाको जन्म जयन्तीको अवशरमा नेपाली काँग्रेस अछामका पुर्व पार्टि सचिव तथा प्रदेश सभा सदस्य पदका उम्मेद्धार टेक बहादुर साउँदसँग कुराकारी गरेका छौ । सुनौ यो कुराकानी ।

हेरौँ यो भिडियो कुराकानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker