घर भाडा तिर्न नसक्ने महिलासँग भाडाको ब’दलामा यौ’न सु’ख मा’ग्ने घरबेटी छ्याप्छ्याप्ती

एजेन्सी – पछिल्लो समय अमेरिकामा घरभाडा तिर्न नसक्दा घरमालिकबाट यौ’नशोषण शि’कार भइरहेका रि’पोर्टहरू सार्वजनिक हुँदैछन् । बजफिडकाे एक अध्ययनअनुसार कडाउनको बेलामा घरमालिकहरूले भाँडामा बसिरहेका महिलाहरूले भाडाको सट्टा शा’रीरिक स’म्बन्ध राख्नुपर्ने भन्ने माग गरिरहेको छन् । देशभरमा लकडाउन र आश्रय–स्थान आदेशले करिब १७ मिलियन श्रमिकहरूलाई बेरोजगार बनाएपछि यौ’न उ’त्पीडनको गु’नासोको संख्यामा वृद्धि आएको छ ।महिला स्टेट कमिशनका अनुसार म’हामारीका क्रममा महिलामाथि हुने यौ’न शो’षण र दु’र्व्यवहारका घ’टनाहरूमा निकै बढिरहेको छ।
आयोगका कार्यकारी निर्देशक, खारा जाबोला–क्यारोलस आफ्नो अफिसमा विगत दुई दिनमा आएका यौ’न शो’षणका के’सहरू गएका दुई वर्षमा भन्दा बढी प्राप्त गरेको बताउँछिन्।जमिन्दारहरूले सुरुदेखि आर्थिक क’ठिनाइहरूको फाइदा लिइरहेका छन् । साथै उनीहरूले भाँडाका लागि यौ’न सम्बन्धी स’म्झौताको लागि द’बाब दिने ज’बर’जस्ती समेत गर्ने गरेको रिंग बताउँछिन्।