बैद्धनाथ धाममा भोली लाग्ने शिवरात्रि मेलाको सम्पुर्ण तयारी पुरा

बैद्धनाथमा धाममा भोली लाग्ने शिवरात्रि मेलाको सम्पुर्ण तयारी पुरा भएको छ । मेलाको सम्पुणर् तयारी पुरा भएको बैद्धनाथ क्षेत्र बिकास संस्थाका सदस्य सचिब तथा शिबरात्रि मेला ब्यावस्थापन समितीका सचिब देबराज उपाध्यायले जानकारी दिनुभयो । मेला भर्न तथा दर्शनका लागी देशका बिभीन्न स्थान तथा भारतबाट समेत केही दर्शनार्थीहरु पुगीसकेको उहाँले उल्लेख गर्नुभयो ।

यसैबिच आज हामीले बैद्धनाथ धाममा भोली लाग्ने शिवरात्री मेलाको तयारी तथा शिवरात्रीको महत्वको बिषयमा बैद्धनाथ क्षेत्र बिकास संस्थाका सदस्य सचिब देबराज उपाध्यायसंग कुराकानि गरेका छौँ । कुराकानिको शुरुमा उहाँलाई हामीले भोलीको शिवरात्री मेलाको तयारी केकस्तो छ भनेर सोधेका छौँ ।

 

भानु ढकाल

ढकाल रेडियो बान्नीगढिको स्टेशन म्यानेजर तथा बान्नीगढि टुडेको कार्यकारी सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker