बैद्धनाथ धाममा भोली लाग्ने शिवरात्रि मेलाको सम्पुर्ण तयारी पुरा

बैद्धनाथमा धाममा भोली लाग्ने शिवरात्रि मेलाको सम्पुर्ण तयारी पुरा भएको छ । मेलाको सम्पुणर् तयारी पुरा भएको बैद्धनाथ क्षेत्र बिकास संस्थाका सदस्य सचिब तथा शिबरात्रि मेला ब्यावस्थापन समितीका सचिब देबराज उपाध्यायले जानकारी दिनुभयो । मेला भर्न तथा दर्शनका लागी देशका बिभीन्न स्थान तथा भारतबाट समेत केही दर्शनार्थीहरु पुगीसकेको उहाँले उल्लेख गर्नुभयो ।
यसैबिच आज हामीले बैद्धनाथ धाममा भोली लाग्ने शिवरात्री मेलाको तयारी तथा शिवरात्रीको महत्वको बिषयमा बैद्धनाथ क्षेत्र बिकास संस्थाका सदस्य सचिब देबराज उपाध्यायसंग कुराकानि गरेका छौँ । कुराकानिको शुरुमा उहाँलाई हामीले भोलीको शिवरात्री मेलाको तयारी केकस्तो छ भनेर सोधेका छौँ ।
क्याटेगोरी : धर्म संस्कृति, पर्यटन, मुख्य समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस