Techie IT

श्रीकृष्ण जन्माष्टमी : बान्नीगढी बर्दादेवी मन्दिरमा दर्शनार्थीको भिड (फोटो फिचर)


आज श्रीकृष्ण जन्माष्टमी पर्व भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै छ ।

देशभरका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजन कीर्तन गर्नुका साथै व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन रहेको छ ।

यसै बिच कृष्ण जन्माष्टमीका दिन सोमबार अछामको बान्नीगढी जयगढ गाउँपालिकामा रहेको बान्नीगढी बर्दादेवी मन्दिरमा दर्शनार्थीहरुको भिड लागेको छ ।

कोरोना भाइरसको सङ्क्रमणको जोखिम र रिमझिम वर्षाका बिचमा पनि मन्दिरमा १ हजार बढी भक्तजनले दर्शन गरेका छन् ।


क्याटेगोरी : धर्म संस्कृति, मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस