Techie IT

भाइटीकाको साइत ११ बजेर २ मिनेटमा


भाइटीकाको साइत ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। निर्णायक विकास समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले यस वर्षको भाइटीकाको साइत यही कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा रहेको जानकारी दिएका हुन् ।

हरेक वर्ष नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दसैँ र भाइटीकाको साइत सार्वजनिक गर्दै आएको छ ।


क्याटेगोरी : धर्म संस्कृति, राष्ट्रिय, समाचार, समाज


प्रतिक्रिया दिनुहोस