कालापानी सुस्ता हाम्रै हो भन्थ्यौ पहिले त (गजल भावुक संघर्स)

सत्ता मात्रै बदल्ने खेलले सफल हुदैनौ सरकार
झुट्टा उख्खान बाचुन्जेलले सफल हुदैनौ सरकार
- कर्णाली र सुदुरपश्चिममा मोटर बाटो सम्म छैन
पानी जहाँज अनि रेलले सफल हुदैनौ सरकार
झुट्टो सपनाको भारी बोकाइ युवा खाडी पठाएर
गरेर यस्तो जालजेलले सफल हुदैनौ सरकार
कालापानी सुस्ता हाम्रै हो भन्थ्यौ पहिले त
विस्तारवाद संगको यो तालमेलले सफल हुदैनौ सरकार
क्याटेगोरी : फरक संसार, मनाेरञ्जन
धेरै पढिएका
ताजा अपडेट
- १ अपडेट डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर
- २ चितवनमा हावाहुरी, रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको ज्यान गयो
- ३ विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
- ४ काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै,
- ५ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ८ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
प्रतिक्रिया दिनुहोस