Techie IT

कालापानी सुस्ता हाम्रै हो भन्थ्यौ पहिले त (गजल भावुक संघर्स)


सत्ता मात्रै बदल्ने खेलले सफल हुदैनौ सरकार
झुट्टा उख्खान बाचुन्जेलले सफल हुदैनौ सरकार

  1. कर्णाली र सुदुरपश्चिममा मोटर बाटो सम्म छैन
    पानी जहाँज अनि रेलले सफल हुदैनौ सरकार

झुट्टो सपनाको भारी बोकाइ युवा खाडी पठाएर
गरेर यस्तो जालजेलले सफल हुदैनौ सरकार

कालापानी सुस्ता हाम्रै हो भन्थ्यौ पहिले त
विस्तारवाद संगको यो तालमेलले सफल हुदैनौ सरकार


क्याटेगोरी : फरक संसार, मनाेरञ्जन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस