Techie IT

मुक्तक


मानौ यो जिन्दगी सलाई थोरै समय का लागि
लाग्छ जलाउ आफैलाइ थोरै समय का लागि

पिडाको महाकाव्य महाभारत छ पुरै जिन्दगी यहाँ
बोल्न दियो मलाई थोरै समय का लागि

भुपेन्द्र नेपाली
बाजुरा,हाल काठ्माण्डौ .


क्याटेगोरी : फरक संसार, मनाेरञ्जन, विचार/ब्लग

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस