बान्नीगढी गाउँपालिकाले लक्ष्य अनुसार अम्दानी गर्न सकेन : के भन्छन अधिकृत ढुँगाना (कुराकानी )

बान्नीगढि जयगढ गाउँपालिकाले गत आर्थीक बर्षमा करिब २३ लाख आन्तरिक आम्दानी गरेको छ । गत आर्थीक बर्ष २०७५÷७६ मा बान्नीगढी जयगढ गाउँपालिकाले २२ लाख ९५ हजार आन्तरिक आम्दानी गरेको हो ।

बार्षीक निति तथा कार्यक्रममा करिब १ करोड आम्दान्नी हुने अनुमान गरीएको भएपनि गाउँपालिकाले करिव २३ लाख मात्रै राजश्व सँकलन गरेको गाउँपालिकाका प्रमुख प्रशसकिय अधिकृत शैलेशराज ढुँगानाले बताउनुभयो ।

सबै भन्दा बढी सवारी साधन भाडाबाट १४ लाख आम्दान्नी भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ढुँगानाको भनाई छ । सिफारिस, मालपोतको तिरो, ब्यावसाय दर्ता र सवारि साधन भाडाबाट गरि गाउँपालिकाले २२ लाख ९५ हजार आर्थिक आम्दानी गरेको हो ।

यस आर्थीक बर्षमा बान्नीगढि जयगढ गाउँपालिकामा करिब ४० देखि ४५ लाख सम्मको आन्तरिक आम्दान्नी हुने अनुमान गरिएको छ ।

यसै बिच आज हामीले गाउँपालिकाको आन्तरिक आम्दानीका बिषयमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शैलेशराज ढुँगाना संग कुराकानी गरेका छौ । सुनौ यो कुराकानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker