बान्नीगढी गाउँपालिकाले लक्ष्य अनुसार अम्दानी गर्न सकेन : के भन्छन अधिकृत ढुँगाना (कुराकानी )

बान्नीगढि जयगढ गाउँपालिकाले गत आर्थीक बर्षमा करिब २३ लाख आन्तरिक आम्दानी गरेको छ । गत आर्थीक बर्ष २०७५÷७६ मा बान्नीगढी जयगढ गाउँपालिकाले २२ लाख ९५ हजार आन्तरिक आम्दानी गरेको हो ।
बार्षीक निति तथा कार्यक्रममा करिब १ करोड आम्दान्नी हुने अनुमान गरीएको भएपनि गाउँपालिकाले करिव २३ लाख मात्रै राजश्व सँकलन गरेको गाउँपालिकाका प्रमुख प्रशसकिय अधिकृत शैलेशराज ढुँगानाले बताउनुभयो ।
सबै भन्दा बढी सवारी साधन भाडाबाट १४ लाख आम्दान्नी भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ढुँगानाको भनाई छ । सिफारिस, मालपोतको तिरो, ब्यावसाय दर्ता र सवारि साधन भाडाबाट गरि गाउँपालिकाले २२ लाख ९५ हजार आर्थिक आम्दानी गरेको हो ।
यस आर्थीक बर्षमा बान्नीगढि जयगढ गाउँपालिकामा करिब ४० देखि ४५ लाख सम्मको आन्तरिक आम्दान्नी हुने अनुमान गरिएको छ ।
यसै बिच आज हामीले गाउँपालिकाको आन्तरिक आम्दानीका बिषयमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शैलेशराज ढुँगाना संग कुराकानी गरेका छौ । सुनौ यो कुराकानी
क्याटेगोरी : अर्थ खबर, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस