Techie IT

सिभिल बैङ्कमा सामाजिक सुरक्षा भत्ता बुझ्नेको भिड (फोटो फिचर)


बान्नीगढी जयगढ गाउँपालिकामा कोरोना संक्रमण समुदाय स्तरसम्म फैलिएको स्वास्थ्यकर्मीको दावी छ ।

यता सिभिल बैँक लिमिटेड जयगढ शाखामा भने सामाजीक सुरक्षा भत्ता बुझ्ने बृद्धबृद्धा तथा सर्वसाधारणको बाक्लो भिड लागेको छ ।


यसले कोरोना संक्रमणको जोखीम झनै बढेको छ ।


क्याटेगोरी : अर्थ खबर, फोटो फिचर, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस