सिभिल बैङ्कमा सामाजिक सुरक्षा भत्ता बुझ्नेको भिड (फोटो फिचर)

बान्नीगढी जयगढ गाउँपालिकामा कोरोना संक्रमण समुदाय स्तरसम्म फैलिएको स्वास्थ्यकर्मीको दावी छ ।
यता सिभिल बैँक लिमिटेड जयगढ शाखामा भने सामाजीक सुरक्षा भत्ता बुझ्ने बृद्धबृद्धा तथा सर्वसाधारणको बाक्लो भिड लागेको छ ।
यसले कोरोना संक्रमणको जोखीम झनै बढेको छ ।
क्याटेगोरी : अर्थ खबर, फोटो फिचर, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस