रेडियोकर्मी बन्नेहरुका लागी सुनौलो अवशर

खुसीको खवर ! खुसीको खवर !! खुसीको खवर !!!

के तपाई बोल्ने कला सिक्न चाहानुहुन्छ ?
पत्रकार बन्न,रेडियोमा बोल्न तथा काम गर्न चाहानुहुन्छ ?
यदि चाहानुहुन्छ भने अव तयार रहनुहोस हामी दिन्छौ तपाईलाई यी सवै अवशर !

रेडियो बान्नीगढि एफ,एम ९३.४ मेघाहर्जको अायोजनामा अछाममै पहिलो पटक ख्याती प्राप्त प्रशिक्षकद्वारा ७ दिने वोल्ने कला उद्घघोषण,रेडियो पत्रकारीता र रेडियो प्राविधिक सम्बन्धी तालीम यस प्रकारको मिति स्थान र समयमा हुने भएकाले ईच्छुक महानुभावहरुलाई मौकाको फाईदा उठाउन
हुन अनुरोध गरिन्छ !

तालीमका बिशेषताहरु :-
१)समाचार, कार्यक्रम र प्राविधिकका बिषयमा फरक फरक प्रशिक्षकद्वारा प्रशिक्षण गराईने ।
२)तालीममा सहभागी मध्यबाट उत्कृष्ट ५ जनालाई रेडियोमा जागीरको व्यवस्था गराईने ।
३)तालिमका सहभागीलाई रेडियोमा अावद्द गराईने ।
मिति :- यहि असोज ८ गतेबाट ।
स्थान :- जयगढ, अछाम ।
समय बिहान १० बजेदेखी साँझ ५ बजे सम्म ।
फारम पाईने स्थान
रेडियो बान्नीगढि एफ,एम -9749635559
– 9858427123

-9812519528
– 9800620075
साँफेका लागी पँकज साउद (9848706395)
मँगलसेनका लागी :- युवराज न्यौपाने (खेमाज अाईएमई सेन्टर -9843704775)
बिनायकका लागी : रेडियो परिवर्तन – महेश रिमाल ( 9860729679)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker