विवेक हरायो नेपालीमा ! सेक्युरिटी गार्डलाई नेपालीले नै कुटे

१९ साउन, काठमाडौं । मलेसियामा नेपाली सेक्युरिटी गार्डमाथि कु टपिट भएको घ टनाको थप विवरण खुलेको छ । केही दिनअघि एक व्यक्तिले सेक्युरिटी गार्डकै पोशाकमा रहेका एकजना व्यक्तिमाथि नि र्घात कु टपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइ रल भएको थियो । उक्त भिडियोमा एक व्यक्तिले सुरुमा हात र त्यसपछि ल ठ्ठीले हि र्काएका छन् । घट नाको प्रारम्भिक अध्ययनका क्र ममा पी डित व्यक्ति नेपाली भएको थाहा भए पनि घट नाको अन्य विवरण खुलेको थिएन।
दूतावासले घट नाको अध्ययन गरेपछि थप विवरण सार्वजनिक भएको छ । उक्त घट ना गत जुलाई ७ तारिखमा बिहान १० बजे एमथ्री मलमा भएको र कुट पिट गर्ने व्यक्तिसमेत नेपाली भएको क्वालालाम्पुरस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार पीडित व्यक्ति नवलपरासीका इस्लाम हुसेन हुन् भने कु टपिट गर्ने कपिलवस्तुका राम गोपाल मुराउ हुन् । उनीहरु दुवैजना दूतावासको सम्पर्कमा आएका छन् । दूतावासको सम्पर्कमा आएका मुराउले हुसेनलाई कु टपिट गर्ने आफू नै भएको स्वीकारसमेत गरेका छन् ।
पीडित हुसेन सोही मलका से क्युरिटी गार्ड र कु टपिट गर्ने मुराउ सुपरभाइजरको रुपमा कार्यरत रहेको समेत खुलेको छ । मलेसियाको अध्यागमन कानूनअनुसार उनीहरु दुवैजना अवैधानिक कामदारसमेत रहेको पाइएको दूतावासल जनाएको छ । दूतावासमा उपस्थित भएका पीडक मुराउ सोमबार नै आफैं मेलेसियन प्रहरीसमक्ष उपस्थित भएका छन्। घटनाको थप अनुसन्धान क्वालालम्पूरको वाङ्सामाजु स्थित प्रहरीस्टेशनले गर्ने दूतावासले जनाएको छ ।अनलाइन खबरमा लेखिएको छ !
क्याटेगोरी : रोजगार, समाचार, समाज
धेरै पढिएका
ताजा अपडेट
- १ अपडेट डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर
- २ चितवनमा हावाहुरी, रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको ज्यान गयो
- ३ विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
- ४ काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै,
- ५ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ८ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
प्रतिक्रिया दिनुहोस