वल्डभिजन र वाक नेपालको साझेदारीमा सिप बिकासका लागी सञ्चालीत लालीमको समापन

वल्डभिजन इन्टरनेश्नल नेपाल र वाक नेपालको साझेदारीमा सिप बिकासका लागी सञ्चालीत लालीमको शुक्रबार एक कार्यक्रमकाबिच समापन गरिएको छ ।
जीविकोपार्जन र पोषण परियोजना द्वारा बिभीन्न सिप सिकाउने उदेश्यले सञ्चालित कार्यक्रम फागुन तिन गतेबाट शुरु गरिएको थियो । तालिममा छनोट भएका पन्चदेवल विनायक नगर पालिका र कमलबजार नगर पालिकाका २५ जना यूवालाई उद्दमशिलता विकास सम्बन्धि बिभीन्न सिपहरु सिकाईएको वाक नेपालका महेन्द्र नेपालीले जानकारी दिनुभयो ।
क्याटेगोरी : रोजगार, समाज, स्थानीय


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस