Techie IT

वल्डभिजन र वाक नेपालको साझेदारीमा सिप बिकासका लागी सञ्चालीत लालीमको समापन


वल्डभिजन इन्टरनेश्नल नेपाल र वाक नेपालको साझेदारीमा सिप बिकासका लागी सञ्चालीत लालीमको शुक्रबार एक कार्यक्रमकाबिच समापन गरिएको छ ।

जीविकोपार्जन र पोषण परियोजना द्वारा बिभीन्न सिप सिकाउने उदेश्यले सञ्चालित कार्यक्रम फागुन तिन गतेबाट शुरु गरिएको थियो । तालिममा छनोट भएका पन्चदेवल विनायक नगर पालिका र कमलबजार नगर पालिकाका २५ जना यूवालाई उद्दमशिलता विकास सम्बन्धि बिभीन्न सिपहरु सिकाईएको वाक नेपालका महेन्द्र नेपालीले जानकारी दिनुभयो ।


क्याटेगोरी : रोजगार, समाज, स्थानीय

ढकाल रेडियो बान्नीगढिको स्टेशन म्यानेजर तथा बान्नीगढि टुडेको कार्यकारी सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस