Techie IT

मत नहर बिचारी भनि सम्झाउनै छिया -अछामीमा दुई शेर


जिन्सका पाएन्ट लाउनीछ हेर यो
संधै बिनायक बजार धाउनी छ हेर यो

मत नहर बिचारी भनि सम्झाउनै छिया
बर्ष बर्ष एकन छोरा पाउनी छ हेर या


क्याटेगोरी : मनाेरञ्जन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस