रेखा जोशी र चक्र साउद आर.सिको मौलिक डेउडा“साँचो साईका हात”गितको चौतर्फी चर्चा

काठमाडौं- युवा गायक चक्र साउद आर.सीको मध्यापश्चिम सुदूरपश्चिमको मौलिकता झल्किने डेउडा गित सार्वजनिक भएको छ । “साँचो साईका हात”बोलको उक्त गितको म्युजिक भिडियो S3K Entertainment Official युट्युब मार्फत सार्वजनिक भएको हो । S3K Entertainmentको प्रस्तुति “साँचो साईका हात”चक्र साउद आर.सी र पछिल्लो समय समय युवा पुस्ताकी चर्चित तथा लोकप्रिय गायिका रेखा जोशीको स्वर छ।
चक्र साउद आर.सिको शब्द संकलन रहेको यस गितमा लय जनक साउदको रहेको छ। उक्त गितको म्युजिक भिडियोमा भिम खडका र पुजा अधिकारीको अभिनय रहेको छ ।
गितको म्युजिक भिडियोको निर्देशन भिम खडकाले गरेका हुन् भने छायाकंन अमित बिकले गरेका हुन् । दिपक संगम बिसिले एरेन्जर गर्नु भएको गीतको म्युजिक भिडियो सम्पादन राजेश कुमारले गरेका हुन् । हेर्नुहोस यो म्युजिक भिडियो :
क्याटेगोरी : मनाेरञ्जन, समाचार, समाज
धेरै पढिएका
ताजा अपडेट
- १ मेल्लेखको समृद्धिका लागी यस्ता छन् गाउँपालिका अध्यक्ष साउँदका योजना (कुराकानी सहित)
- २ डोटीमा खोलाले बगाएर बेपत्ता भएकी बालिकाको शव फेला
- ३ बैतडीमा ३५ सय बढी उद्योग दर्ता
- ४ कैलालीका उम्मेदवारले अझै बुझाएनन् निर्वाचन खर्च
- ५ कैलालीको टीकापुर नगरपालिकामा चालु आर्थिक वर्षका योजना कार्यान्वयन सुरु
- ६ आज साउन महिनाको अन्तिम सोमवार, शिवालयमा दर्शनार्थीको भिड
- ७ अछामका रणनीतिक सडक निर्माणमा करिव १९ करोड वजेट विनियोजित
- ८ विपद् जोखिम व्यवस्थापन तथा स्थानियकरण सम्बन्धी ३ दिने तालिमको कमलबजारमा उद्धघाटन
प्रतिक्रिया दिनुहोस