रविन लामिछानेको शब्द सृजना भित्र प्रतीक्षा वाग्ले र राजन कार्कीको स्वरमा”मायाको हाई हाई”बटुल्दै चर्चा

काठमाडौं- नेपालि गीतसंगीतको क्षेत्रमा दिनप्रतिदिन नयाँ-नयाँ गीतसंगीत बजारमा आउने क्रमा नेपालि गीतसंगीतमा रविन लामिछामेको शब्द सृजना तथा हरि विष्टको संगीतमा फेरी अर्को गित”मायाको हाई हाई”राजन कार्कीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । गीतमा प्रतीक्षा वाग्ले र राजन कार्कीको स्वर रहेको छ । हरितालिका तिजको शुभकामना सहित कमल बिसी र प्रतीक्षा वाग्लेको स्वरमा तिज गित”लुती”आएको थियो ।
सो गीतले पनि उत्तिकै चर्चाको सिखरमा पुगेको छ । अझै भन्ने हो भने युटुब ट्रेडिङ भित्र परेको छ । सो गीतको चर्चा सेलाउन नपाउदै प्रतीक्षा वाग्लेको स्वरको यो अर्को गित हो । कृष्ण भाज्नाले संगीत संयोजन गरेका हुन् भने म्युजिक भिडियो निर्देशन तथा सम्पादन क्रान्ति केसीले गरेका हुन् । म्युजिक भिडियोमा नायक दिलिप रायमाझी,कबिता नेपालि,प्रतीक्षा वाग्ले र राजन कार्कीको रहेको छ । म्युजिक भिडियोलाई अजय रेग्मीले छायाँकन गरेको हुन् ।
हेर्नुहोस यो म्युजिक भिडियो :
क्याटेगोरी : मनाेरञ्जन, समाज


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस