रविन लामिछानेको शब्द सृजना भित्र प्रतीक्षा वाग्ले र राजन कार्कीको स्वरमा”मायाको हाई हाई”बटुल्दै चर्चा

यस म्युजिक भिडियोमा नायक दिलिप रायमाझी र कबिता नेपालीको अभिनय रहेको छ !

काठमाडौं- नेपालि गीतसंगीतको क्षेत्रमा दिनप्रतिदिन नयाँ-नयाँ गीतसंगीत बजारमा आउने क्रमा नेपालि गीतसंगीतमा रविन लामिछामेको शब्द सृजना तथा हरि विष्टको संगीतमा फेरी अर्को गित”मायाको हाई हाई”राजन कार्कीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । गीतमा प्रतीक्षा वाग्ले र राजन कार्कीको स्वर रहेको छ । हरितालिका तिजको शुभकामना सहित कमल बिसी र प्रतीक्षा वाग्लेको स्वरमा तिज गित”लुती”आएको थियो ।

सो गीतले पनि उत्तिकै चर्चाको सिखरमा पुगेको छ । अझै भन्ने हो भने युटुब ट्रेडिङ भित्र परेको छ । सो गीतको चर्चा सेलाउन नपाउदै प्रतीक्षा वाग्लेको स्वरको यो अर्को गित हो । कृष्ण भाज्नाले संगीत संयोजन गरेका हुन् भने म्युजिक भिडियो निर्देशन तथा सम्पादन क्रान्ति केसीले गरेका हुन् । म्युजिक भिडियोमा नायक दिलिप रायमाझी,कबिता नेपालि,प्रतीक्षा वाग्ले र राजन कार्कीको रहेको छ । म्युजिक भिडियोलाई अजय रेग्मीले छायाँकन गरेको हुन् ।
हेर्नुहोस यो म्युजिक भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker