बिच्च बिच्च, घरको छत छतमा,बारीको पाटा जस्तै अर्को गित “कोठा कोठामा”सार्वजनिक

हरितालिका तीजको शुभकामना सहित यसपालिको तीजमा पनि सुरेन्द्र संगमले यसपाली पनि गित ल्याएका छन् । २०७२ सालमा पहलो तिज गित रेकर्ड गरि साङ्गितिक क्षेत्रमा प्रबेस गरेका गायक सुरेन्द्र संगमले यस्पालि को तिजमा पनि “कोठा कोठामा”तिज गित बजारमा ल्यायका छन । हरेक बर्ष झै यो साल पनि तिज नजिकिदै गर्दा गायक संगमले यो गित बजारमा ल्यायका हुन । अरु बर्षका भन्दा यसपाली अलि फरक तिज गित श्रीराम फिल्मस युटुब च्यानलबाट अायको छ । यो गितमा सुरेन्द्र संगम को लय,शब्द ,संगित छ भने के बि भण्डारी को ऐरेन्जमा सुर संगित स्टुडियो काठमाण्डौमा रेकर्ड भयको हो।संगम कै निर्देशन रहेको यस गितलाई अनुप बि कले खिचेका हुन भने अमित बिकले सम्पादक गरेका हुन ।
म्युजिक भिडियोमा दल बहादुर बोगटी ,राजेश बाबु,बिनोद पनेरु,राजेश दयाल,चते राज अवस्थि,मन बोहरा,कबिता खड्का,सपना अाउजि,कल्पना बि सि कलु,कृचियन चौधरी,अभिनय रहेको यो गित पछिल्लो समय,परिस्थिति र युवा पुस्तालाई ध्यानाकर्षण गरि बनाईएको छ । सञ्चारकर्मी ,गित लेखन, लय,शब्द बनाउदै पछिल्लो समयमा म्युजिक भिडियो निर्देशन मा बेस्त संगम का थुप्रै गितहरु बजारमा उपलब्ध छन।अाफु कुनै न कुनै बिधा बाट सधै सागितिक श्रेत्रमा लागि रहने ।जनकारी पनि दिनु भयो ।
क्याटेगोरी : मनाेरञ्जन, मुख्य समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस