सनम र सायाको ” परदेश मेरा भाग”(भिडियो)

सुगम संगितका म्युजिक भिडियोहरुमा एक क्षत्र राज गर्न सफल सुदुरपश्चिम डोटीका मोडल सनम कठायत पछिल्लो समय आफ्नो मौलिक कला संस्कृतीलाइ बोकेको देउडा गीत” परदेश मेरा भाग” मा देखिएका छ्न । विशेष फिल्मको प्रस्तुतिमा लोकमान विरही रावल र निरुता खत्रीको आवाज रहेको उक्त गीतमा गायक स्वयंको शब्द तथा नेत्र परियारको लय संकलन रहेको छ ।
देउडाका प्रसिद्ध निर्देशक भिम थापाले सनम कठायत र साया भण्डारीलाई कलात्मक तरिकाले म्युजिक भिडियोमा प्रस्तुत गरेका छन भने देउडा क्षेत्रको लागि एक उत्कृष्ट भिडियो निर्माण गरेका छ्न । राजेश कुमारको सम्पादन तथा डिबि रेउलेको छायांकन रहेको उक्त भिडियो सार्वजनिक भए लगत्तै दर्शक श्रोताको उत्कृष्ट प्रतिक्रिया सहित माया बटुल्दै छ ।
क्याटेगोरी : मनाेरञ्जन, मुख्य समाचार, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस