सन्देशमुलक गित”बुढो विदेश रैछ”सार्वजनिक

काठमाडौं । विगत लामो समय देखि नेपाली गित संगीत क्षेत्रमा निरन्तर आइरहेका बेला लोक गीत”बुढो विदेश रैछ”बजारमा सार्वजानिक भएको छ। उक्त गीतमा गायक मिन प्रकाश ओली र दोलखाली गायिका उषा कार्कीको स्वर रहेको छ भने गायक स्वयम मिन प्रकाश ओलीको शब्द सिर्जना साथै लय रहेको छ । एक अर्काको श्रीमान र श्रीमती विदेशमा रहेको भन्दै स्वदेशमा रहेकाले माया लगाउने कुरा गीतमार्फत गरिएको छ । सामाजिक विकृती तथा विसंगतीलाई एक अर्काको श्रीमान र श्रीमती विदेशमा रहेको भन्दै स्वदेशमा रहेकाले माया लगाउने कुरा गीतमार्फत गरिएको छ । सामाजिक वि कृती तथा विसंगतीलाई चित्रण गरिएको सन्देश दिन खोजेका छन् ।
राजु सनमको संगीत संयोजनमा तयार भएको गित प्रकाश खडकाको छायांकन तथा सम्पादन लक्ष्मन चौहानले गरेका छन् भने म्युजिक भिडियोमा उषा कार्की,भुपाल कार्की,दिपिका लमा,कमल नेपालि र सरिता गुरुङको अभिनय रहेको छ । उषा कार्कीले गायिकीसँगै अभिनयमा पनि पाईला चालेकी छन । बिक्रम चौहानको निर्देशनमा तयार भएको गीतको म्युजिक भिडियो OSR Digital को अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरेका छन् ।
हेर्नुहोस भिडियो :
क्याटेगोरी : मनाेरञ्जन, मुख्य समाचार
धेरै पढिएका
ताजा अपडेट
- १ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- २ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ३ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ४ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ५ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ८ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
प्रतिक्रिया दिनुहोस