भाईरल अर्जुन बिकको अर्को भिडियो सार्वजनिक

पछिल्लो समयमा नेपाली सांगितिक बजारमा गित संगितको चर्चा परिचर्चा बड्दै गएको पाईन्छ। अहिलेको समयमा बजारमा आएका अधिकांश गितहरू दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा रिमा गुरुङ होडाको स्वरमा रहेको”कहाँ थिए”बोलको गितको म्युजिक भिडियो यसथ्रीके इन्टरटेन्मेन्को अफिसियल युटुव च्यानल मार्फ़त सार्वजनिक गरिएकोछ।
भाईरल अर्जुन बि.क को जिवनमा आधारित सो गितको म्युजिक भिडियोमा अर्जुन बिकको जिबनमा घ टेको केही यथार्थ घट नालाई समेट्न खोजिएको छ । रिमा गुरुङ होडाको स्वर रहेको गितमा गौतम डंगोलको मन छुने शब्द सृजना एवम् भिजन निरौलाको लय रहेको छ ।
निर्देशक तथा कोरियोग्राफ़र देबेन्द्र कुँवरले उक्त गितको म्युजिक भिडियोलाई निकै फरक शैलिबाट यथार्थ जिवनमा मेल खाने घट नाक्रम मिलाएर निर्देशन गर्नु भएको छ भने छायांकन प्रकाश खडकाले गरेका हुन् अनि सम्पादन बिनोद वमले गर्नु भएको छ । म्युजिक भिडियोमा अर्जुन बिक संगै सुजिना गोले र बिपना भुजेलको पनिअभिनय रहेको छ ।
क्याटेगोरी : मनाेरञ्जन, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस