Techie IT

देउडा गीत गुनगुनाउने पुरानो शैली (रिपोर्ट सहित)


देउडा गीत गुनगुनाउने शैली आधुनिक बन्दै गएका बेला अछाममा मेला तथा पर्वमा पुरानै लय शैलीमा देउडा गीत गाइन्छ ।

सुदूरपश्चिमका विभिन्न जिल्लामा रैथाने भाषामा गाइने देउडा गीत पछिल्लो समय लोप हुँदै गए पनि बुढापाकाले यस्ता गीत गुनगुनाउँछन् ।

सुनौँ एक रिपोर्ट


क्याटेगोरी : मनाेरञ्जन, मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!