देउडा गीत गुनगुनाउने पुरानो शैली (रिपोर्ट सहित)

देउडा गीत गुनगुनाउने शैली आधुनिक बन्दै गएका बेला अछाममा मेला तथा पर्वमा पुरानै लय शैलीमा देउडा गीत गाइन्छ ।
सुदूरपश्चिमका विभिन्न जिल्लामा रैथाने भाषामा गाइने देउडा गीत पछिल्लो समय लोप हुँदै गए पनि बुढापाकाले यस्ता गीत गुनगुनाउँछन् ।
सुनौँ एक रिपोर्ट
क्याटेगोरी : मनाेरञ्जन, मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस