Techie IT

दिशा पाटनी र आदित्यको ‘कि’सिङ सिन’स फिल्म भन्दा पोष्टरको धेरै चर्चा


बलिउड अभिनेत्री दिशा पाटनीको नयाँ फिल्म ‘मलंग’ ७ फेब्रअरीको प्रदर्शनमा आउँदैछ । रोमा’न्टिक मानिएको फिल्मको एउटा दृश्य भने निकै भा’इर’ल भइरहेको छ ।

अभिनेता आदित्य रोय कपूरसँग दिशा पाटनीले दिएको ‘योगा कि’सङ’को पोष्टरले सर्वत्र चर्चा बटुलिरहेको छ ।

मोहित सुरीको निर्देशनमा बनेको फिल्ममा दिशासँगै अभिनेता आदित्य रोय कपूर, अनिल कपूर र कुणाल खेमुको प्रमुख भूमिका छ ।

फिल्ममा निकै बो’ल्ड र कि’सिङ सिन दिएकी उनले कि’स सिन दिँदा सहज नभएको बताएकी छन् । एक अन्तर्वार्तामा उनले भनेकी छन् ‘मान्छेहरु कि’सिङ सिन गर्दा म’ज्जा आउँछ भन्ने सोच्छन् तर त्यस्तो हुँदैन ।

कि’स सि’नलाई लिएर भैसकेको च’र्चाप्रति आफूले चासो दिन छाडेको उनले बताएकी छन् । छोटो समयमा बलिउडमा स्थापित भएकी उनले परिवारबाट पनि कुनै आ’पत्ति प्रकट नभएको प्रतिक्रिया दिएकी छ ।

यता आदित्यले दिशासँग गरेको कि’सि’ङबारे सामान्य प्रतिक्रिया दिएका छन् । शारीरिक रुपमा यस्तो पोज दिनलाई मलाई भन्दा दिशालाई समस्या भएको थियो उनले भने दिशा भारी थिइन मैंले सहजै उठाउन सकें ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, गीत संगीत, मनाेरञ्जन, मोडल वाच

धनराज साउँद
साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस