२२१ जना केटासँगको प्रेम असफल भएपछि कु’कु’र’सँग बि’हे गर्ने यीँ मोडल

बेलायतकी एक जना पूर्वमोडलले २२१ जना केटासँगको प्रेम असफल भएपछि कु’कु’रसँग बि’हे गरेकी छन् ।

इलिजावेथ होडले टेलिभिजन कार्यक्रमको प्रत्यक्ष प्रसारणमा आफूले पालेको कु’कु’रसँग वि’वाह गरिन् । उनी ४९ बर्षकी छिन् ।

इजिजावले सन् १९९० को दशककी चर्चित पेज ३ मोडल हुन् । पेज ३ ट्याबलोइड पत्रिकामा मोडलहरु समावेश गरिने स्थान थियो ।

उनको एक २५ वर्षीय छोरासमेत छन् । तर धेरैपटकको सम्बन्ध विच्छेद र असफल प्रेम सम्बन्धपछि आफूले सम्बन्धमा दिगोपन चाहेको इलिजावेथको भनाइ छ ।

उनका अनुसार कु’कुर मानिसजस्ता जाली र झेली हुँदैनन् । कु’कुर’सँग बि’हे गर्नासाथ उनको प्रश्न छ– केटो किन चाहियो रु यो घटनालाई धेरैले आश्चर्य मानेका छन् ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker