तालिबान सरकारका दुई वरिष्ठ नेताबीच विवाद

TOPSHOT - Taliban spokesperson Zabihullah Mujahid (C) gestures as he addresses the first press conference in Kabul on August 17, 2021 following the Taliban stunning takeover of Afghanistan. (Photo by Hoshang Hashimi / AFP) (Photo by HOSHANG HASHIMI/AFP via Getty Images)
अफगानिस्तानमा नयाँ सरकारको संरचनाबारे विवाद भएको छ ।
राष्ट्रपति भवनमा तालिबान समूहका सहसंस्थापक मुल्लाह अब्दुल गनी बरादर र एक मन्त्रीबीच चर्काचर्की परेको वरिष्ठ तालिबान नेतालाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
बरादर र हक्कानी समूहका प्रभावशाली नेता एवं शरणार्थी मामिला हेर्ने मन्त्री खलिल उर–रहमान हक्कानीबीच चर्काचर्की भएको हो । उनीहरूका समर्थकबीच पनि झगडा भएको दाबी गरिएको छ ।
बरादर सार्वजनिक रूपमा देखा नपरेकाले तालिबान नेतृत्वमा मतभेद रहेको खबरमा उल्लेख छ । नयाँ उपप्रधानमन्त्री बरादर अन्तरिम सरकारको संरचनासँग असन्तुष्ट भएसँगै विवाद सिर्जना भएको हो । गएको अगस्ट १५ मा तालिबानले काबुलमा कब्जा गरेको थियो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, राजनीति, समाचार
धेरै पढिएका
ताजा अपडेट
- १ पालिका स्तरीय बालकोषबाट १६ जना बालबालबालिकालाई शैक्षिक सामाग्री वितरण
- २ बझाङमा छोराछोरी सहित २२ वर्षीया आमा झुन्डिएको अवस्थामा फेला
- ३ अछाममा ४ हजार ८० नयाँ मतदाता थपिए
- ४ धनगढीमा घर अगाडी राखेको ट्रेक्टरमा आगजनी
- ५ श्रीमतीको अचानो प्रहारले श्रीमानको मृत्यु
- ६ आफ्नो पाचँ बर्षको कार्यकालमा वडाका थुप्रै अधुरा योजनाहरु पुरा गर्छुु : वडा अध्यक्ष थापा
- ७ जन्म दिनको अवसरमा बोगटीद्धारा क्यान्सर पिडितलाई आर्थिक सहयोग
- ८ ईयूको ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना आजदेखि लागू
प्रतिक्रिया दिनुहोस