Techie IT

आईपीएलको एलिमिनेटरमा आज कोलकाता र बेङ्ग्लोर खेल्दै


इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको एलिमिनेटरमा आज कोलकाता नाइट राइडर्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दै छन् ।

खेल बेलुका पौने ८ बजे सारजाहमा हुनेछ । आजको खेलको विजेताले फाइनल प्रवेशका लागि दिल्लीसँग खेल्ने छ । गएराति भएको खेलमा दिल्ली चेन्नई सुपर किङ्ग्ससँग पराजित भएको थियो ।

जितसँगै चेन्नई फाइनलमा पुगेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस