Techie IT

ऋण नदिएको झोकमा बैंकमै लगाइदिए आगो


 

भारतको कर्नाटकमा एक व्यक्तिले ऋण नदिएको झोकमा आगो लगाएका छन् । एक व्यक्तिले ऋणका लागि बैंकमा ऋण निवेदन फर्म भरेका थिए । तर बैंकले ऋण निवेदन नै खारेज गरी दिएको छ ।

त्यसपछि ती व्यक्ति निराश र आक्रोशित बने त्यसपछि उनले बैंकमा आगो लगाइ दिएका छन ।घटनापछि प्रहरीले उनलाई गिरफ्तार गरेको छ । कागिनेली पुलिस थानामा राखेर उनीमाथि अनुसन्धान भइरहेको बताएको छ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

भण्डारी रेडियो बान्नीगढीमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस