स्वदेशमै बसी मासिक ६० हजार आम्दान्नी गर्छु: ब्यावसायी जोगेन्द्र भुल (अन्तरर्वाता)

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ धारासेनका एक जना कृषक ब्यावसायीसंगको कुराकानी कृषी तथा पशु बिषेशमा
उहाँले बिगत ३ बर्ष देखी कुखुरापालन ब्यवसायीलाई आन्तरिक लगानीमै जोड दिनु भएको छ । उहाँको ब्यावसाय अहिले राम्रै फस्टाएको छ ।
उहाँले कुखुरा मात्रै पाल्नु भएको छैन,साथमा ६ वटा बाखा्र पनि पाल्नु भएको छ । संगै तरकारी खेती पनि गर्नु हुन्छ । उहाँले रामा्रे खोर निर्माण गरि करिब ३ सय वटा बो्रईलर कुखुरा पालिराख्नु भएको छ । उहाँको आम्दान्नीको मुख्य सो्रतनै अहिले कुखरापालन बनेको छ ।
कुखरा,बाखा्र पालिरहदा उहाँलाई अर्को फाईदा थपिएको छ । कुखुरा र बाखा्रको मल तरकारी खेतीमा लगाउनुहुन्छ, उहाँले तरकारी खेतीबाट पनि मनग्य आम्दान्नी गर्नु भएको छ । उहाँ साबीकको गाउँबिकास समिती हुँदा कृर्षी तथा वन वातावरण जयगढको अध्यक्ष समेत हुनुहुन्थ्यो ।
त्यसपछि उहाँ केहि बर्ष प्रदेश बस्नु भयो,प्रदेशको बसाई उहाँले सहन सक्नु भएन त्यसपछि स्वदेश फर्किएका उहाँले अहिले आफ्नो थोरै लगानीमा स्वदेशमै मासिक रुपमा करिब ५० देखी ६० हजार सम्म आम्दान्नी गर्नुहुन्छ ।
बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ धारासेनका कृषक ब्यावसायी जोगेन्द्र भुल संगको कुराकानी सुन्न नभुल्नुहोला ।
क्याटेगोरी : अन्तरर्वार्ता, अर्थ खबर, कृषी, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- २ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ३ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ४ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ५ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ८ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
प्रतिक्रिया दिनुहोस