Techie IT

जनयुद्धबाट प्राप्त उपलब्धिहरु खतरामा पार्न खोजिदैछ : नेता साँउद


नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड नेपाल समुहका अछाम जिल्ला सचिब झपट बहादुर साँउदले जनयुद्धबाट प्राप्त उपलब्धिहरु खतरामा पार्न खोजिएको बताउनुभएको छ ।

२६ औँ जनयुद्ध दिवशको अवसर पारेर रेडियो बान्निगढीले उहाँसंग गरेको संक्षिप्त कुराकानिमा सो कुरा उल्लेख गर्नु भएको हो । नेपाली जनताले दश बर्ष लगाएर प्राप्त गरेका उपलब्धिहरु अहिले केही अवशरबादीहरुले आफ्नो पञ्जामा लिने दुस्साहस गरिरहेकोे उहाँले बताउनुभयो ।

साँउदले प्रधानमन्त्रि केपी शर्मा वलिले गरेको संसद बिघठन जनताको स्वतन्त्रता र नेपालको संबिधान माथीको नांगो आक्रमण भएको उल्लेख गर्नुभयो ।

यसैबिच हामीले २६ औँ जनयुद्ध दिवसको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधब समुहका अछाम जिल्ला चिब झपट साँउदसंग दश बर्षे शशत्र युद्धका बिषयमा कुराकानि गरेका छौँ ।

कुराकानिको शुरुमा उहाँलाई हामीले फागुन एक गतेलाई तपाई कसरी स्मरण गर्नुहुन्छ भनेर सोधेका छौँ ।

कुराकानि झपट साँउद …..

 


क्याटेगोरी : अन्तरर्वार्ता, मुख्य समाचार, राजनीति, हेडलाईन

ढकाल रेडियो बान्नीगढिको स्टेशन म्यानेजर तथा बान्नीगढि टुडेको कार्यकारी सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!