बर्तमान राजनितिक प्रणालीमा जनताले प्रजातन्त्रको अनुभुति गर्न पाँउदैनन् : जन पत्रकार संगठन नेपाल संयोजक “ दर्शन  ”

बिप्लब निकट पत्रकारहरुको संगठन जन पत्रकार संगठन नेपालका केन्द्रिय संयोजक शेर बहादुर बिक “ दर्शनले ” बर्तमान राजनितिक प्रणालीमा जनताले प्रजातन्त्रको अनुभुति गर्न नपाउने बताउनुभएको छ ।

७१ औँ प्रजातन्त्र दिवशको अवशर पारी रेडियो बान्निगढीसंग कुराकानि गर्दै उहाँले सो कुरा उल्लेख गर्नु भएको हो । अहिलेको संसदिय प्रणालीमा प्रजातन्त्र बलियो नहुने उहाँ ले बताउनुभयो । देशमा ब्याप्त पुजिबादी ब्यावस्थाको अन्त्य गरेर समाजबादी ब्यावस्था लागु नभएसम्म जनताको अवस्था नफेरीने बिकको बुझाई छ ।

उहाँले बिप्लब नेत्रृत्वको नेकपाले आत्मसाथ गरेको प्रणली देशमा ब्याबाहरतः लागु नभएसम्म देशको निरंकुश तन्त्र समेत नहट्ने दाबी गर्नुभयो ।

यसैबिच आज हामीले ७१ औँ प्रजातन्त्र दिवशको अवशर पारी बिप्लब निकट पत्रकारहरुको संगठन जनपत्रकार संगठन नेपालका केन्द्रिय संयोजक शेरबहादुर बिक दर्शनसंग कुराकानि गरेका छौँ ।

सुनौँ दर्शनसंगको कुराकानि सहितको यो सामाग्री …..

 

भानु ढकाल

ढकाल रेडियो बान्नीगढिको स्टेशन म्यानेजर तथा बान्नीगढि टुडेको कार्यकारी सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker