बर्तमान राजनितिक प्रणालीमा जनताले प्रजातन्त्रको अनुभुति गर्न पाँउदैनन् : जन पत्रकार संगठन नेपाल संयोजक “ दर्शन ”

बिप्लब निकट पत्रकारहरुको संगठन जन पत्रकार संगठन नेपालका केन्द्रिय संयोजक शेर बहादुर बिक “ दर्शनले ” बर्तमान राजनितिक प्रणालीमा जनताले प्रजातन्त्रको अनुभुति गर्न नपाउने बताउनुभएको छ ।
७१ औँ प्रजातन्त्र दिवशको अवशर पारी रेडियो बान्निगढीसंग कुराकानि गर्दै उहाँले सो कुरा उल्लेख गर्नु भएको हो । अहिलेको संसदिय प्रणालीमा प्रजातन्त्र बलियो नहुने उहाँ ले बताउनुभयो । देशमा ब्याप्त पुजिबादी ब्यावस्थाको अन्त्य गरेर समाजबादी ब्यावस्था लागु नभएसम्म जनताको अवस्था नफेरीने बिकको बुझाई छ ।
उहाँले बिप्लब नेत्रृत्वको नेकपाले आत्मसाथ गरेको प्रणली देशमा ब्याबाहरतः लागु नभएसम्म देशको निरंकुश तन्त्र समेत नहट्ने दाबी गर्नुभयो ।
यसैबिच आज हामीले ७१ औँ प्रजातन्त्र दिवशको अवशर पारी बिप्लब निकट पत्रकारहरुको संगठन जनपत्रकार संगठन नेपालका केन्द्रिय संयोजक शेरबहादुर बिक दर्शनसंग कुराकानि गरेका छौँ ।
सुनौँ दर्शनसंगको कुराकानि सहितको यो सामाग्री …..
क्याटेगोरी : अन्तरर्वार्ता, मुख्य समाचार, राजनीति, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस