Techie IT

बिक्रम चौहानको परिकल्पनामा”नामर्द”चलचित्र सार्वजनिक,यस्तो पिडामा नारि


समाजमा घटेका घटनाहरु चलचित्र वा गित मार्फत दर्सकहरु माझ आइरहेका छन् । पछिल्लो समयमा बल्लात्क्रित नारीको आवाजलाई उठान गरिएको प्रकाश सपुतको गित “बदला बरिलै” लाई दर्सकहरुले एकदमै साथ् दिए संगै फ़ाईर मुविजले भर्खरै मात्रै श्रीमान बाट श्रीमतीहरुले भोग्नु परेका नारीको वास्तविक पिडालाई समेटेर छोटो चलचित्र ” नामर्द ” बजारमा ल्याएको छ । जसमा समाजमा हुने घटनाहरुलाई एथार्थ चित्रण गरिएको छ। तिज नजिकिदै गर्दा हामीले नारीहरुको पीडालाई दर्सकहरु माझ प्रस्तुत गर्न खोजेका छौ ।

चलचित्रलाई नव निर्देसक लक्ष्मण चौहानले निर्देसन गरेका छन् भने चलचित्रको कथालाई म्युजिक भिडियो निर्देसक बिक्रम चौहानले लेखेका हुन् । अमृत उपाधायाय को छायांकन रहेको उक्त छोटो चलचित्रमा पार्वती महत र सन्तोष कुँवरले मनछुने अभिनय गरेका छन्। आखिर यस्तो पिडा सहेर नारीहरु कहिले सम्म बाच्ने, कति सहने। वास्तविक पिडामा आधारित छोटो चलचित्र “नामर्द” हेर्न तलको लिंक क्लिक गर्नुहोस।


क्याटेगोरी : जीवन शैली, समाचार, समाज

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस