एकै पटक धेरै पानि पिउँनु घातक हुन्छ : डा. अतुल

जिल्ला अस्पताल अछाममा कार्यरत डा. अतुल भारद्धाजले प्रयाप्त पानि नपिउँदा बिभीन्न रोगको सिकार भईने बताउनुभएको छ । रेडियो बान्निगढीसंगको संक्षिप्त कुराकानिमा भारद्धाजले पानि कम पिउनु भनेको बिभीन्न रोगहरु जबरजस्त शरिरमा निम्त्याउनु भएको टीप्पणी गर्नुभयो ।

कम पानि पिउदा मृगौला लगाएत शरिरका बिभीन्न अंगमा जोखिम बढी हुने उहाँले उल्लेख गर्नुभयो । पानि बढी पिउदा पनि शरिरका बिभीन्न अंगमा ठुलो समस्या देखा पर्न सक्ने भारद्धाजले बताउनुभयो । गर्मी मौसममा कतिपय मानिसले एकै पटक धेरै पानि पिउने गरेको पाईएकाले यस्तो नगर्न उहाँले आग्रह गर्नुभयो । एक दिनमा तिन देखि पाँच लिटर र एक पटक एक गीलास पानि पिउन उपयुक्त हुने उहाँले बताउनुभयो ।

यसैबिच आज हामीले बिश्व जल दिवशको अवशर पारी जिल्ला अस्पताल अछाममा कार्यरत डा. अतुल भारद्धाजसंग मानब जिवनमा पानिको महत्वको बारेमा कुराकानि गरेका छौँ । कुराकानिको शुरुमा उहाँलाई हामीले मानब जिबनमा पानिको महत्वको बारेमा बताईदिनुसन भनेर सोधेका छौँ । बाईट : डा . अतुल……..

भानु ढकाल

ढकाल रेडियो बान्नीगढिको स्टेशन म्यानेजर तथा बान्नीगढि टुडेको कार्यकारी सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker