Techie IT

होम आइसोलेसनमा बस्नु भएकाे छ ? यी चिकित्सकलाई फाेन गर्नुस्


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा रहेका संक्रमितलाई सहजीकरणका लागि १९ जना चिकित्सकलाई सम्पर्क गर्न भनेको छ।

मन्त्रालयले चिकित्सकीय परामर्श, उपचार तथा प्रेषण सेवा आवश्यक परे ती चिकित्सकहरूलाई सम्पर्क गर्न अनुराेध गरेकाे छ।

सहजीकरणका लागि मन्त्रालयले तीनवटा संस्थामा रहेका १९ चिकित्सककाे नाम र नम्बर सार्वजनिक गरेकाे छ।


क्याटेगोरी : जीवन शैली, समाचार, स्वास्थ्य

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस