होम आइसोलेसनमा बस्नु भएकाे छ ? यी चिकित्सकलाई फाेन गर्नुस्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा रहेका संक्रमितलाई सहजीकरणका लागि १९ जना चिकित्सकलाई सम्पर्क गर्न भनेको छ।
मन्त्रालयले चिकित्सकीय परामर्श, उपचार तथा प्रेषण सेवा आवश्यक परे ती चिकित्सकहरूलाई सम्पर्क गर्न अनुराेध गरेकाे छ।
सहजीकरणका लागि मन्त्रालयले तीनवटा संस्थामा रहेका १९ चिकित्सककाे नाम र नम्बर सार्वजनिक गरेकाे छ।
क्याटेगोरी : जीवन शैली, समाचार, स्वास्थ्य


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस