अछाममा स्यालको टोकाईबाट ३ जना घाईते

अछामको मेल्लेख गाउपालिका वडा नम्वर ३ ठांटी मा स्यालले आक्रमण गर्दा ३ जना घाईते भएका छन ।

घट्ठ पिस्न र भैंसी दुन गएका व्यक्तिहरु लाई स्यालले आक्रमण गरेको गरेर घाईते बनाएको हो ।

ठाटीको बल्दे ढुङ्गामा स्यालले एक्कासी आक्रमण गरेको हो ।

स्यालले आक्रमण गर्दा घाईतेको शरिर र खुट्टामा चोट लागेको छ । घाईतेहरु लाई उपचारको लागी अहीले बयालगडा अस्पतालमा भर्ना गरीएको छ ।

घाइते हुनेमा वाड नम्वर ३ का टंक कामी,प्रेम वुढा,जोगेनी वुढा रहेका वडा अध्यक्ष केसर बुढाले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker