Techie IT

पञ्चदेवल बिनायक नगरपालिकाको आयोजनामा बिनायक बजारको अनुगमन


पञ्चदेवल बिनायक नगरपालिकाको आयोजनामा बिनायक बजारको अनुगमन गरिएको छ ।

शिनबार पञ्चदेवल बिनायक नगरपालिका र ईलाका प्रहरी कार्यालय बिनायकको साझेदारीमा बजार अनुगमन रिएको हो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदम माझीको नेतृत्वमा गएको अनुगमन टोलीले बजारका बिभीन्न पसलहरुबाट म्याद गुज्रेका अखाद्ध सामान , केहि आर्युबेदिक औषधी तथा न्युन गुणस्तरिय मदिरा बरामद गरि नष्ट गरेको छ ।

अनुगमनका क्रममा बजारमा अवस्थित बिभीन्न पसलहरु ईजाजत नलिएरै सञ्चालनमा रहेको पाईएको छ । अनुगमनमा नगरपालिका सम्पुर्ण सरोकारवाला , प्रहरी तथा सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।

यसैबिच  हामीले बजार अनुमनका बिषयमा अनुगमनको नेतृत्व गर्नुभएका नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत पदम माझीसंग कुराकानि गरेका छौँ

 


क्याटेगोरी : स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस