सरस्वति माबि जयगढमा प्राथमीक तहमा जम्मा ५९ जना बिद्यार्थी

सरस्वति माद्यामीक बिद्यालय जयगढमा प्राथमीक तहमा बिद्यार्थी संख्या न्युन भएको छ ।

कक्षा १२ सम्म पठन पाठन हुँदै आएको बिद्यालयमा कक्षा एक देखी पाँच सम्म बिद्यार्थी संख्या न्युन भएको हो । शैक्षिक शत्र २०७६÷०७७ मा प्रथमिक तहमा जम्मा ५९ जना बिद्र्थीहरु मात्र बिद्यालयमा भर्ना भएको बिद्यालयका प्रधानाध्यापक झपट बहादुर रावलले बताउनुभयो ।

अभिभाबकहरुको निजि बिद्यालय प्रतिको आर्कषणले बिद्यार्थी संख्या न्युन हुन पुगेको उहाले उल्लेख गर्नुभयो ।

रेडियो बान्निगढीसंगको कुराकानिमा उँहाले यस्तो बताउनुभएको हो । समाजका जान्नेबुझ्ने अभिभाबकको समेत निजि बिद्यालय प्रतिको भ्रमित आर्कषणले यस्तो स्थिती सिर्जना भएको समेत उँहाले उल्लेख गर्नुभयो ।

यसैबिच आज हामीले यसै बिषयमा सरस्वति माद्यामीक बिद्यालयका प्रधानाध्यापक भपट बहादुर रावल संग कुराकानि गरेका छौँ । कुराकानि ….

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker