अछाममा रुख बाट लडेर १४ बषिया किश्वोरीको ज्यान गयो

रुख बाट लडेर साँफेबगर नगरपालिका वडा नं। २ लोलीका एक किश्वोरीको ज्यान गएको छ ।
विहिवार विहान ११ वजेतिर चिउरा खान रुखमा चढेको समयमा नैन बहादुर परियाका १४ बषिया छेरी पारसा परियारको घटना स्थलमै मृत्यु भएको स्थानिय मिन बहादुर शाह जानकारी दिनु भयो । मृतक परियार सरस्वती आधारभुत विद्यालय लोलीमा कक्षा ४ मा अध्यरत थिईन ।