Techie IT

जयगढ रोड बजारमा खानेपानिको हाँहाकार कायमै


जयगढ रोड बजारमा पानिको हाँहाकार हुदा गाउपालिकाको ट्याक्ट्रर मार्फत खानेपानि बितरण गरिएको छ ।

सिलामुल जयगढ खानेपानि अवरुद्द भई रोडबजारमा खानेपानीको हाँहाकार भएसंगै गाउपालिकाको ट्याक्ट्रर मार्फत खानेपानि बितरण गरिएको हो ।

वडा नम्वर २ का वडा अध्यक्ष नेत्र साउदको पहलमा जयगढ रोडबजारका व्यापारि तथा स्थानियको सहजताका लागी मार्सेबाट खानेपानि ल्याएर बितरण गरिएको बताईएको छ ।

गाउपालिकाले ट्याक्टर मार्फत खानेपानि उपलव्ध गराउदा स्थानियलाई खानेपानिका लागी राहात भएपनि नुहाई धुवाई लगायत प्रयोजनका लागी भने खानेपानिको समस्या कायमै रहेको छ ।

तस्वीर : जनकराज उपाध्याय


क्याटेगोरी : मुख्य समाचार, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस