स्थानीय तहको पार्टी कमिटीले चाडै पुर्णता पाउने: नेता रावल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा पुर्ब उपप्रधानमन्त्री भिम बहादुर रावलले स्थानीय तहको पार्टी कमिटीले चाडै पुर्णता पाउने बताउनुभयो ।

चौरपाटी गाउँपालिकामा आयोजित आमसभामा बोल्दै नेता रावलले पार्टी केन्द्र,प्रदेश र जिल्ला कमिटीले पुर्णता पाईसकेकाले अब पार्टीको स्थानीय कमिटीले पुर्णता पाउने धारणा व्यक्त गर्नुभयो । नेता रावलले कम्युनिष्ट पार्टीले स्थापनाकालदेखी नै असमानताको विरुद्ध ,सिमानाको रक्षाको लागि आवाज उठाउदै आएको बताउनुभयो । चौरपाटी गाउँपालिकाको विकासको लागि आफुले पहिलेदेखि संसददेखी सरकारमा आवाज उठाउदै आएको बताउनुभयो ।

उहाँले चौरपाटी गाउँपालिकाम सडक पुर्बाधार संगै अन्य क्षेत्रको बिकासको लागि लागी पहल गर्दै आएको बताउनुभयो । बाईट नेता रावलले नेपाली काग्रेसको अलोकतान्त्रिक चरीत्रका कारण नेपाली जनताले काङ्ग्रेसलाई बढारेको बताउनुभयो । उहाँले नेपाली जनताले दुई तिहाईरबहुमतको सरकारको लागी जनमत दियपनि सदुपयोग गर्न नसक्दा नेपाली काग्रेसलाई जनताले किनारा लगाएको दाबी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker