स्थानीय तहको पार्टी कमिटीले चाडै पुर्णता पाउने: नेता रावल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा पुर्ब उपप्रधानमन्त्री भिम बहादुर रावलले स्थानीय तहको पार्टी कमिटीले चाडै पुर्णता पाउने बताउनुभयो ।
चौरपाटी गाउँपालिकामा आयोजित आमसभामा बोल्दै नेता रावलले पार्टी केन्द्र,प्रदेश र जिल्ला कमिटीले पुर्णता पाईसकेकाले अब पार्टीको स्थानीय कमिटीले पुर्णता पाउने धारणा व्यक्त गर्नुभयो । नेता रावलले कम्युनिष्ट पार्टीले स्थापनाकालदेखी नै असमानताको विरुद्ध ,सिमानाको रक्षाको लागि आवाज उठाउदै आएको बताउनुभयो । चौरपाटी गाउँपालिकाको विकासको लागि आफुले पहिलेदेखि संसददेखी सरकारमा आवाज उठाउदै आएको बताउनुभयो ।
उहाँले चौरपाटी गाउँपालिकाम सडक पुर्बाधार संगै अन्य क्षेत्रको बिकासको लागि लागी पहल गर्दै आएको बताउनुभयो । बाईट नेता रावलले नेपाली काग्रेसको अलोकतान्त्रिक चरीत्रका कारण नेपाली जनताले काङ्ग्रेसलाई बढारेको बताउनुभयो । उहाँले नेपाली जनताले दुई तिहाईरबहुमतको सरकारको लागी जनमत दियपनि सदुपयोग गर्न नसक्दा नेपाली काग्रेसलाई जनताले किनारा लगाएको दाबी गर्नुभयो ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस