विषालु च्याउ खाँदा एक जनाको मृत्यु, तीन जना बेहोस

मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ७ दराङमा विषालु च्याउ खाँदा एक जनाको ज्यान गएको छ । अरु तीन जना बेहोस भएका छन् ।

विषालु च्याउ पकाएर खाँदा स्थानीय १३ वर्षीया गुन्जमाया चेपाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुके कुमार सिंहले बताउनुभयो ।

चेपाङका बुवा, भाइ र दाइ पनि अचेत अवस्थामा रहेको र अस्पताल ल्ययाउने तयारी भएको एसपी सिंहले बताउनुभयो । उज्यालो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker