ग्याँस लिक भई आगलागी हुदा जयगढको एक होटलमा क्षति ( भिडियाे )

जयगढमाग्याँस लिक भई आगलागी हुदा रोड बजारको एक होटलमा क्षति भएको छ ।

ग्यास सिलिन्डर पाईप लिक भई सल्केको आगोबाट जयगढ रोडबजारमा रहेको बिपना कोल्ड स्टोर एण्ड होटलमा क्षती पुगेको हो । बिहान करिव ८ बजे तिर खसी पोले पश्चातग्याँस सिलिन्डर लिक भई आगलागी हुदा खाट,प्लाईबोर्ड,पिलर,ढोका लगायतका सामाग्री जलेका छन ।

आगलागीबाट करिव १ लाख बराबरको क्षेति भएको होटलका सँचालक गणेश शाहले बताउनु भएको छ । ग्याँस सिलिन्डर पाईप लिक भई आगो सल्केको थाहा पाए सँगै होटल सँचालक गणेश शाहले स्थानियको सहयोगमा आगो निभाएका थिए ।समयमै ग्याँस सिलिन्डरको आगोलाई व्यवस्थापन गर्दा ठुलो क्षेती हुन बाट जोगीएको स्थानियले बतकाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker