ग्याँस लिक भई आगलागी हुदा जयगढको एक होटलमा क्षति ( भिडियाे )

जयगढमाग्याँस लिक भई आगलागी हुदा रोड बजारको एक होटलमा क्षति भएको छ ।
ग्यास सिलिन्डर पाईप लिक भई सल्केको आगोबाट जयगढ रोडबजारमा रहेको बिपना कोल्ड स्टोर एण्ड होटलमा क्षती पुगेको हो । बिहान करिव ८ बजे तिर खसी पोले पश्चातग्याँस सिलिन्डर लिक भई आगलागी हुदा खाट,प्लाईबोर्ड,पिलर,ढोका लगायतका सामाग्री जलेका छन ।
आगलागीबाट करिव १ लाख बराबरको क्षेति भएको होटलका सँचालक गणेश शाहले बताउनु भएको छ । ग्याँस सिलिन्डर पाईप लिक भई आगो सल्केको थाहा पाए सँगै होटल सँचालक गणेश शाहले स्थानियको सहयोगमा आगो निभाएका थिए ।समयमै ग्याँस सिलिन्डरको आगोलाई व्यवस्थापन गर्दा ठुलो क्षेती हुन बाट जोगीएको स्थानियले बतकाएका छन ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस