पुर्ण साक्षर घोषणा अभियानले शैक्षीक गुणस्तर सुधार हुने अध्यक्ष साउँदको अपेक्षा ( कुराकानी सहित )

चौरपाटि गाउँपालिका लाई पुर्ण साक्षर गाउँपालिका घोषणा गरीने भएको छ ।

जिल्लालाई नै पुर्ण साक्षर जिल्ला घोषणा गर्ने लक्ष्यका साथ क्रियाकलाप अगाढी बढीरहेका बेला चौरपाटि गाउँपालिकाले पुर्ण साक्षर गाउँपालिका घोषणा गर्न अभियानलाई तिब्र रुपमा अगाडी बढाएको छ ।

अभियान लाई तिब्र पारीए संगै गाउँपालिका भित्रका वडा नम्वर ४,५,६ लाई पुर्ण साक्षर घोषणा गरी सकीएका छन भने वडा नम्वर १,२,३ घोषणा गर्न बाँकी रहका छन ।

घोषणा गर्न बाँकी वडाहरु पनि अब छिट्टै नै घोषणा गरीने चौरपाटि गाउँपालिकाले जनाएका छ । समृद्ध नेपाल र सुखी नेपाली भन्ने मुल नाराका साथ चौरपाटी गाउँपालिका उक्त अभियान लाई तब्रताका साथ अगाडी बढाएको छ ।

पुर्ण साक्षर घोषण गर्न अभियान तिव्र पारिएसँगै गाउँपालिकाको शैक्षिक गुणस्तर बृद्धि हुने गाउँपालिका अध्यक्ष हर्क बहादुर साउँदले अपेक्षा गर्नु भएको छ ।
कुराकानी

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker