अछाममा बदेल आतंक: एक किशारी घाईते

अछामको मङ्गलसेनमा जङ्गलि जजावर बदेलको आक्रमणबाट एक जना किशोरी घाइते भयकी छ्न । वडानम्वर ३ को बिसाकोटमा जङ्गलबाट गाउँ पसेको बदेलले स्थानीय १६ वर्षिय देविका बिष्ट घाइते हुनुभएको हो ।

घाइते बिष्टको कम्मर मुनि देब्रे खुट्टामा चोट लागेको छ । खेतमा काम गरिरहेका बेला बदेलले आक्रमण गरेपछि घाइते भएकि बिष्टको जिल्ला अस्पताल अछाममा उपचार भैरहेको छ । दिउँसोको समयमा समेत गाउँमा बँदेल पसेर आक्रमण गरेपछि स्थानीय त्रसित भएका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker