चिर्पटले हानेर ठूलोबुबा र ससुराको हत्या

अछाम : मङ्गलसेन नगरपालिकामा चिर्पटले हानेर दुईजना पुरुषको हत्या भएको छ ।

मङ्गलसेन नगरपालिका १ ढुङ्गानीका पिरमकुमार साउदले ठूलाबुवा देउसिङ साउद र ससुरा वीरभान थापाको हत्या गरेका हुन्।

मंगलबार राति हत्या गरेलगत्तै पिरमकुमार फरार भएका छन्। जिल्ला प्रहरी प्रमुख डीएसपी जनक शाहीको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको छ।

फरार साउदको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker